२६ असार
कास्की
गण्डकी प्रदेशका पाेखरा लगायत बिभिन्न अन्य जिल्लाहरूमा समेत मानवीय र धनजनकाे क्षति भएकाे प्रति मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले उच्च सतर्कता अपनाउन र सहयाेगमा जुटन सबैलाइ अाग्रह गर्नुभएकाे छ ।
गुरूङले अाज एक बक्तब्य जारी गरी अाफूले उद्दारकाे लागि सक्रिय रूपमा काम गरिरहेकेा बताउनुभएकाे छ । साथै यस बिपदकाे समयमा उपचार, खेाजि र उद्दार कार्यमा जुटने प्रति धन्यवाद समेत प्रकट गरेका छन् ।
बक्तव्यकाे पूर्णपाठ ः