चितवन, १८ साउन
भारतका गृहमन्त्री पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री अमित शाह कोरोना पुष्टि भएको हो।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको छ।
उहाँले भन्नु भएको छ,कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु।
साथै शाहले आफ्ने सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउन पनि अनुरोध गर्नु भएको छ।
भारतका गृहमन्त्री शाहमा कोरोना पुष्टि
Facebook Comments Box