Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी न्याैपानेलाइ उपचारका लागि काठमाण्डाै पठाइयाे

विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी न्याैपानेलाइ उपचारका लागि काठमाण्डाै पठाइयाे

पालुङटार ,

वर्ष ३४ की कल्पना न्याैपाने विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी थिइन ।   विगत एक बर्ष अगाडि देखि एउटै कोठामा बस्ने गरेकी न्याैपानेमा  मानसिक रुपमा समस्या देखिएपछि विभिन्न सँघ सँस्थाकाे सहयाेगमा पालुङटार नगरपालिकाले उद्धार गरी ललितपुर स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन सफल भएकाे छ ।

शनिबार देखि कल्पना रहेकाे ठाउँमा पुगेर नगर उप प्रमुख पम्फा बसेल, कोसिस नेपाल का विपिन घिमिरे र दुर्गा गिरी को पहलमा काठमाडौं पाटन हस्पिटलमा उपचारमा पठाइएकाे हाे ।

नगरपालिका स्थित वडा नम्बर ९ विर्दिमा बस्दै आएकी न्याैपानेकाे उद्धारमा वडा कार्यलय, विभिन्न व्यक्तिहरु, जनप्रतिनिधीहरुले सहयाेग पुर्याएका थिए ।  उद्धारमा सहयाेग गर्ने सबैमा पालुङटार नगर उप प्रमुख बसेलले धन्यवाद व्यक्त गरेकी छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.