कोरोनाका कारण कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा सापकोटाको मृत्यु

नेपालमा पहिलो पटक कोरोनाका कारण एक डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। डा. सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुनुहुन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.