गोरखा । गोरखामा आज थप एक जनामा कोरोना संक्रमण थपिएकाे छ । जिल्लाको सिरानचोक गाउँपालिका-६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले जारी गरेको जानकारी अनुसार गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा संक्रमण पुष्टि भएको हाे ।