गण्डकीमा कोरोनाबाट ७ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशकाे राजधानी पोखरामा एकै पटक १६ जना प्रहरीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।

मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका प्रहरीमा बुधबार कोरोना देखिएको हो ।

संक्रमित सबै प्रहरी स्याङ्जाबाट ५ दिन पहिले पोखरा फर्किएका हुन् ।

यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ । तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.