तनहुँमा ५ जना थपिए, सन्क्रमितको संख्या ९ पुग्यो ।

तनहुँमा ५ जना थपिए, सन्क्रमितको संख्या ९ पुग्यो ।

तनहुँको घिरिङ गाउँपालिकाकाका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै तनहुँमा संक्रमितको संख्या ९ पुगेको छ ।

यसअगाडी ४ जनामा संक्रमण पुष्टी भएको थियो । उनीहरुको शुक्लागण्डकीको बेलचौतारास्थित जिपी कोईराला राष्टिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भईरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.