गोरखामा एकैसाथ १० जनामा कोरोना पोजेटिभ

गोरखामा एकैसाथ १० जनामा कोरोना पोजेटिभ



देखिएको छ । गण्डकी गाउँपालिकाको तीनवटा क्वारेण्टाइनमा रहेका नौ जना र पालुङटार घर भई हाल जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका एकजनामा पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा भीमोदय आधारभूत विद्यालय खसटारको क्वारेण्टाइनमा रहेका चारजना, रत्नेश्वर मावि दर्बुङको क्वारेण्टाइनमा रहेका चार जना, ज्ञानमार्ग माविको क्वारेण्टाइनमा एकजना र हाल थुनामा रहेका पालुङटार ७ का एकजनामा पोजेटिभ देखिएको हो । उनीहरुलाई गोरखा अस्पतालमा रहेको आइसोलेशनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.