Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
नदीमा डुबेर २ बालकको मृत्यु

नदीमा डुबेर २ बालकको मृत्यु

बैशाख १३, सुखड
कैलालीको घोडाघोडी नगरपालिकामा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ । कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको हो ।

नुहाउने क्रममा कान्द्रा नदीमा डुबेर घोडाघोडी नगरपालिका १२ वनबर्षाका राजेन्द्र चौधरीका ११ बर्षिय छोरा सचिन चौधरी र बैजनाथ चौधरीका १४ बर्षिय छोरा अनिश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए । प्रहरीका अनुसार नदीमा नुहाउन गएका उनीहरु पौडिन नजान्दा डुबेर मृत्यु भएको हो । नदीमा डुबेर बेपत्ता बालक लाई प्रहरी र स्थानियको सहयोगमा करिव ४ घण्टा पछि मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.