Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
नेपालमा फेरी १ जनामा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ४ पुगेको छ, लक्षणहरू र बच्ने उपायसहित

नेपालमा फेरी १ जनामा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ४ पुगेको छ, लक्षणहरू र बच्ने उपायसहित

गोरखा संसार
चैत्र १४, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नेपालको धनगढीमा आज फेरी १ जनामा देखिएको छ । यस संगै नेपालमा संक्रमितको संख्या ४ पुगेको छ । उपत्यका बाहिर देखिएको यो पहिलो केश हो भने उनी दुवइबाट नेपाल आएका थिए । चैत्र ११ गते उनी उपचारको लागि सेती अस्पतालमा भर्ना भएका थिए ।
यसअघि ३ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्तिहरु सवै विदेशबाट आएका हुन ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.