गाेरखा,बैशाख २०
गाेरखाकाे पालुङटार नगरपालिकाले एक सूचना जारी गरी काेभिडका कारण नगरपालिका क्षेत्रभित्र केही व्यक्तिहरूकाे मृत्युसमेत भएकाे र कन्ट्याक्ट ट्रेसिङका काम भैरहकाे हुँदा बैशाख २६ गतेसम्मका लागि नगरपालिका र मातहतका वडा कार्यालयहरूबाट समेत प्रवाह हुने सेवा बन्द हुने जनाइएकाे छ ।
तर यस अबधिमा काेभिड राेकथाम तथा न्युनिकरणसम्बन्धी सेवा भने प्रवाह गरिने बताइएकाे छ ।