आँबुखैरेनीमा बजाज -२५०

आँबुखैरेनी, २६ पाैष । तनहुँको आँबुखैरेनीमा आज बजाज डोमिनार-२५० लन्च गरिएको छ। बजाज कम्पनी आँबुखैरेनीको लागि अधिकृत बिक्रेता रोयल दिप अटो केयरले एक कार्यक्रमबिच बजाजको नयाँ मोडलको मोटरसाईकल डोमिनार-२५० लन्च गरेको हो । नेपालमा सर्वाधिक बिक्री गर्दै आएको मोटरसाइकल उत्पादक कम्पनी बजाजले उत्पादन गरेको नयाँ मोडलको डोमिनार-२५० को नेपाली बजार मुल्य रु. ४ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको रोयल दिप अटो केयरका संचालक रेजिना श्रेष्ठले जानकारी दिनुभयो। साे माेटरसाईकल खरिद गर्न चाहने इच्छुक ग्राहकवर्गहरुले ५० प्रतिशत रकम भुक्तानी गरेमा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा रहेको श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.