असाेज २०, गाेरखा
गाेरखाकाे पालुङ्टार नगरपालिकाले एक सूचना जारी गरी देशका अन्य क्षेत्र तथा भूभाग एवं बिदेश बाट अाएकाहरूले नगरपालिका भित्र प्रवेश गर्न पि.सि.अार. रिपाेर्ट अनिवार्य अावश्यक पर्ने बताएकाे छ ।
नगरपालिकाकाे सूचना ः
Facebook Comments Box