पालुङटार एयरपाेर्टबाट छिट्टै सञ्चालनमा अाउने

बिगत लामाे समयदेखि गाैचरनकाे रूपमा परिणत भएकाे गाेरखाकाे एयरपाेर्ट सञ्चालनमा ल्याउनकाे लागि सम्झाैता भएकाे छ ।

पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित पालुङटार एयरपाेर्टबाट छिट्टै छाेटाे दुरिकाे प्लेन सन्चालनका हुने भएकाे छ । एयरपाेर्ट सच्चालनकाे निम्ति civil avition authority of nepal ( CAAN ) , aerodrome engineering department (AED) र काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि. बिच २०७७ /०३/३१ गते भएकाे सम्झाैता अनुसार ३,१७,५०,४४१।- रुपयाँँ लागतमा कार्य सम्पन्न गर्नका निम्ति सम्झाैता सम्पन्न भएकाे हाे ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.