Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

तनहुँ, ८ साउन
तनहुँमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बन्दिपुर गाउँपालिका ५ याम्पामा बुधबार राती डुम्रेबाट याम्पा जाँदै गरेको ग १ त १२२४ नं को ट्याक्टर दुर्घटना हुदा १७ वर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा १७ वर्षिय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा रहेका छन् ।
ट्याक्टर पहिरो गएको सडकबाट करिव ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरेहेको इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.