असार २६ तनहुँ ।
अविरल वर्षाले सेती नदीमा पानीको वहाव वढेका कारण शुक्लागण्डकी-८ र ४ को पुल्चोक क्षेत्र डुवानमा परेको छ ।
८ नं का १४ घर तथा ४ नं का २८ परिवार विस्थापित हुने अवस्थामा,हाललाई स्थानिय समाज भवनहरुमा व्यवस्थापन गरिदै गरेकाे शुक्ला गण्डकी ८ का वडा अध्यक्ष कृष्ण रेग्मीले बताए ।
निरन्तर वर्षातका कारण थप उद्धारमा समस्या,केही वंगुर र कुखुरा वगाएको छ।क्षतीको विवरण आउन वाँकी छ ।विपतको यो विषम घडीमा सवै जना आ-आफ्नो ठाँउवाट सहयोगी वन्न,पिडितको घाउमा मल्हम लगाउन र सम्वन्धित क्षेत्रका वासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
Facebook Comments Box