भक्तपुरमा कोरोना : संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन

२४ असार, काठमाडौं । वैशाख ३० गते भक्तपुरमा दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । २५ वर्षीया महिला र २७ वर्षीय पुरुष नै भक्तपुर जिल्लामा भेटिएका पहिलो संक्रमित थिए । आज असार २४ सम्म आइपुग्दा  भक्तपुरमा संक्रमितको सख्ंया ४५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४५ मध्ये ३० जना संक्रमित भक्तपुरका स्थानीय छन् । तर, अधिकांशको संक्रमण स्रोत भेटिएको छैन । ट्राभल हिस्ट्री र संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि रेकर्ड छैन ।

अनलाइन खबर बाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.