Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
जनप्रतिनिधिद्वारा इदउल फितरको अवसरमा शुभकामना व्यक्त

जनप्रतिनिधिद्वारा इदउल फितरको अवसरमा शुभकामना व्यक्त

राजेन्द्र न्यौपाने
गोरखा, १२ जेठ । गोरखाबाट निर्वाचित जनप्रतिनिधिहरुले इस्लाम धर्माबलम्बी समुदायहरुको पर्व इदुल फित्र १४४१ हिजरी को अवसरमा देश भित्र र देश बाहिर रहनु भएका सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरुमा सु स्वास्थ ,दिर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । विश्वव्यापि महामारीको रुपमा फैलिएकाको कोरोना भाइरस बाट बच्न भौतिक दुरी कायम गर्न र बन्दाबन्दीको को पुर्ण पालना गर्न अनुरोध समेत गरेका छन् ।
गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारी लगायतका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले इस्लाम धर्म मान्ने समुदायहरुलाई शुभकामना व्यक्त गरेका हुन् । सरकारले सो पर्वको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.