Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
राजधानीमा लकडाउन अवज्ञा बढदै

राजधानीमा लकडाउन अवज्ञा बढदै

गाेरखा संसार

बैशाख १७

काठमाडौँ : लकडाउन बढदै जाँदा र सरकारले लकडाउनलाइ कडा गर्ने रणनितीका साथ अघि बढिरहँदा राजधानी काठमााण्लडाैमै लकडाउनकाे अवज्ञा हुन थालेकाे छ ।

 

बुधबार विहान ८ बजेसम्म काठमाडौँ ट्राफिक प्रहरीको सूचना अनुसार ११ सय सवारी साधन कारवाहीमा परिसकेका छन् । विहान ८ बजेसम्म १ सय ५७ वटा सवारी दुर्घटना भएका र त्यसक्रममा ८ जनाको मृत्यु भएको छ । मापसे गरी सवारी साधन चलाउने २१ जना चालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसक्रममा ४ जना ट्राफिक प्रहरी दुर्घटनामा परि घाइते भएका छन् । बन्दाबन्दी शुरु भएको दोस्रो दिन चैत १२ गते दिनभरीमा जम्मा ११ सय ६३ सवारी साधन कारवाही परेका थिए भने आज विहान ८ बजेभित्र सो संख्या ११ सय पुगिसकेको छ । अपरान्हसम्म बन्दाबन्दी तोड्ने सवारीको संख्या हजारौं पुग्ने देखिन्छ ।

 

देशभरी नै बन्दाबन्दी तोड्ने सवारी साधन र पैदल यात्रीको संख्या बढेको सूचना प्राप्त भएको छ ।

यसप्रकारको अवस्थालाई सरकारप्रतिको आक्रोस, अविस्वास र विद्रोहात्मक मनोविज्ञानको दृष्टिले समेत हेरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.