गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाउनुभएकाे छ।
गण्डकी प्रदेश समिति प्रेस चौतारीले एक बि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
अध्यक्ष अश्विन दानी केन्द्र, प्रदेश र जिल्लामा सम्पर्कमा नभएको र संस्था पनि चलायमान नभएकाले संगठनको विधान अनुरुप संस्थाको गतिविधिलाई चलायमान बनाउन न्यौपानेलाई कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
दानीले भने सामाजिक सञ्जालमार्फत न्याैपानेलाइ बधाइ दिनुभएकाे छ ।