नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न
देवघाट, २४ बैशाख । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा एकीकृत कृषि नमुना केन्द्र प्रा.लि.को आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न भएको छ। images…