लकडाउनका कारण हातमुख जोडन कठिन हुनेलाई सहयोग गर्दै हेल्पिङ ह्यन्ड्स अफ पालुङटार
जेठ २४, गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाभित्र लकडाउनका कारण हातमुख जोडन कठिन भएका परिवारलाई लक्ष्मण गिरीको नेतृत्वमा रहेको हेल्पिङ ह्यान्स अफ पालुङटार ले सहयोग गरिरहेको छ पालुङ्टार नगरपालिका निवासी लक्ष्मण…