अमरराज नहर्की तनहुँ, चैत्र २६ गते । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको अगुवाई व्यास नगरपालिका वडा नम्बर–३ को समन्वयमा असाह्य तथा गरिवलाई दमौलीमा खानाको व्यवस्था गरिएको छ ।…
आँबुखैरेनी, २४ चैत । आँबुखैरेनी गाउँपालिका–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठले लकडाउन प्रभावित बिपन्न वर्गलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–५, लाब्दी र भोटेसरामा दैनिक…
आँबुखैरेनी, चैत २१ गते । डिसइन्फेक्टेण्ट स्प्रे छर्न बाँकी रहेको आँबुखैरेनी गाउँपालिका–३, को विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरिएको छ । स्थानीय युवा समाजसेवी अभियान श्रेष्ठको नेतृत्वमा बिहीबार दिनभर फ्युचर स्टार…
राजेन्द्र न्यौपाने काठमाण्डौ २० चैत । प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका साँसद एवं नेपाल कम्युनिष्ट पार्टीका संगठन विभागका सदस्य हरीराज अधिकारीले कम्युनिष्ट सरकारलाई बद्नाम गराउनका लागि सिमा पारी जनता राखेर तमासा…
२० चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।…
१९ चैत्र, काठमाडौँ । ०७७ सालमा शनिबारसहित राष्ट्रिय रुपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ। आगामी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी बिदा हुने खबर आजको…
गोरखा, १९ चैत । संघिय सांसद हरीराज अधिकारीले निजी अस्पताललाई तत्काल सरकारीकरण गर्न माग गरेका छन्। बुधवार सामाजिक संजालमा आफ्नो धारणा राख्दै सांसद अधिकारीले सरकारले विना कुनै विलम्व सवै निजी…
कुरिनटार : बिश्वब्यापी रुपमा फैलिदैँ गएको कोरोना प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले देश लक डाउन गरिदा चितवनको इच्छाकामना गाउँपालिकाबाट अन्यन्त्र गई फसेका मजदुर हरुको उद्दार कार्य सुरु भएको छ। महामारिको रुपमा…
गाेरखा संसार लकडाउनको मौका छोपी जुवातास खेल्ने छ जना जुवाडे पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका ३ लामागरा भन्ने ठाउँमा जसोदिन मियाँको धन्सारमा लुकिछिपी जुवातास खेलिरहेको अबस्थामा छ जनालाई पक्राउ…
गाेरखा संसार आँबुखैरेनी, २० फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, पञ्चायत भवन निवासी युवा समाजसेवी अभियान श्रेष्ठले बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । गत पौंष…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.