हावाहुरीका कारण च्याङ्लीमा फलफूल खेतीको क्षतिको बिवरण संकलन, करोडौंको क्षति
रविन्द्र कंडेल गोरखा संसार बैशाख ११, गोरखा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली मा बैशाख ५ र ६ गतेकोे बर्षा र हुरीबतासका कारण फलफूल खेतीमा भएको क्षतिको बिवरण…