सहकारीको बार्षिक उत्सवमा दिवंगत दुई शेयर सदस्यका परिवारलाई जनही रु. २५ हजार सहयोग ।।
आँबुखैरेनी, २९ भदौं । तनहुँको आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिवंगत हुनु भएका दुई शेयरका सदस्य परिवारलाई आज राहत रकम सहयोग गरेको छ । दोस्रो…