अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको मृत्यु
अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो ।गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ…