गाेरखा, असार ३१ । गाेरखा जिल्लाकाे शहिद लखन गाउँपालिका बाट अबैध भरूवा बन्दुक सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । शहिदलखन गा.पा. वडा नं.९ नामजुङका ३ जनालाइ घर खानतलासी…
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनि भन्ने ठाउँमा गए राति भएको जीप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । ७ वर्षीया बालिका शितल बिककाे पर्वत…
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा…
भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएकाे छ । प्रदेश सरकारले एक सूचना जारी गरी प्रदेश सरकारकाे राजपत्रमा उल्लेख भएबमाेजिम बिदा दिएकाे जनाएकाे छ ।
शहिद लखनमा गाउँपालिका वडा नं. ३ काे सिलिङमा भएकाे जीप दुर्घटनाका ड्राइभरलाइ प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेकाे छ । गत असार ८ गतेका दिन रातकाे करीब २ बजेकाे समयमा…
गोरखामा बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका वडा नं १ सानो दिप्लिङका ४५ वर्षीय नारायणबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही…
काठमाडौं, ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ बस्ने ६९ वर्षीय मिन बहादुर…
कविराज ढकाल, काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक…