सरकारी कार्यालयहरुमा ढिलासुस्ती बढेको भन्दै जनता समाजबादी पार्टीकाे ध्यानाकर्षण
गोरखा २३, पुस । गोरखा जिल्ला भित्रका सरकारी कार्यालयहरुमा ढिलासुस्ती बढेको भन्दै जनता समाजबादी पार्टी नेपाल गोरखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ । पार्टी नगर समितिका इन्चार्ज…