Skip to main content

Gorkha Sansar

तनहुँकाे भानु नपामा  नगर उद्योग बाणिज्य संघ गठन

तनहुँकाे भानु नपामा नगर उद्योग बाणिज्य संघ गठन

तनहुँकाे भानु नपामा शनिबार नगर उद्योग बाणिज्य संघ गठन भएकाे छ । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ब्यापारी…
चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, माघ २८ देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला…
युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

आँबुखैरेनी, २८ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिप युवा क्लबद्वारा निर्माणधिन सामुदायिक भवनको सफल तरिकाले सम्पन्न गराउन एक सहयोगी मनले मंगलबार जिब्सन बोर्ड सहयोग गर्नुभएको छ । family cafe…
४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

गोरखा-  जिल्लाकाे एक विद्यालय कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ…
सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

गोरखा २६, माघ । नेपाल बिद्यार्थी संघ गोरखाले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाएको छ । संघले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको ज्ञापन पत्रमा सरकार…
बञ्चरोले टाउकोमा प्रहार गर्दा श्रीमतीको घट्नास्थलमै मृत्यु

बञ्चरोले टाउकोमा प्रहार गर्दा श्रीमतीको घट्नास्थलमै मृत्यु

तेह्रथुम, २५ माघ । आफ्नै ४७ वर्षीया श्रीमती मइतरानी लिम्बुको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने ४३ वर्षीय नर बहादुर लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको…
पालुङटार -८, धुवाकाेटकाे स्यालडाँडाबाट शनिबार बेलुका बन्दुक बरामद

पालुङटार -८, धुवाकाेटकाे स्यालडाँडाबाट शनिबार बेलुका बन्दुक बरामद

गाेरखा-पालुङटार ८ धुवाँकाेटकाे जंगलबाट १ थान भरूवा बन्दुक बरामद भएकाे छ।  अस्थायी प्रहरी चाैँकी बिरूवाटारको टाेेेेेलीले ‘एक थान एक नाले बन्दुक’ बरामद गरेको एक स्थानीयले बताए । पालुङटार नगरपालिका-८, धुवाकाेटक…
जुमडांडा झप्री सामुदायिक बनकाे १०अाैं बार्षिक साधारणसभा सम्पन्न

जुमडांडा झप्री सामुदायिक बनकाे १०अाैं बार्षिक साधारणसभा सम्पन्न

बन्दिपुर गाउँपालिका वडा नं ४ मा रहेकाे जुमडांडा झप्री सामुदायिक बनकाे १०अाैं बार्षिक साधारणसभा बनका अध्यक्ष बिर बहादुर गुरूङकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । साधारणसभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै गाउँपालिकाका…
एकजना सँग ८ लाख रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क

एकजना सँग ८ लाख रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क

काठमाडौँ । कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।…
सरकारी जीपकाे ठक्करबाट २ स्कुले विद्यार्थी घाइते

सरकारी जीपकाे ठक्करबाट २ स्कुले विद्यार्थी घाइते

गोरखा, २३  गोरखा । आँबुखैरेनी सडक खण्डमा जिपको ठक्करबाट आज २ जना स्कुले बिधार्थी सहित ५ जना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको  बा २ झ…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.