एम्बुलेन्सले बिरामी र कुरूवा बाहेक अरू बाेक्न नपाउने, बिज्ञप्तिसहित
गोरखा २४, बैशाख । गोरखामा जिल्ला भित्र नोबल कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरु दिन दिनै बढी रहेको अवस्थामा बिरामीको वहानामा अरु मानिसले पनि एम्बुलेन्स प्रयोग गरेको पाइएपछि अबदेखि त्यस्ता एम्बुलेन्स…