साउने सङ्क्रान्ति पर्व: प्राचीन परम्पराअनुसार मनाइँदै
आज देशभर साउने सङ्क्रान्ति पर्व धूमधामसँग मनाइँदैछ। साउन महिनाको पहिलो दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायनको शुरुवात गर्दछ। यस दिनलाई विशेष महत्व दिँदै कृषकले आफन्त र साथीभाईलाई…