Gorkha Sansar

एकल महिला काे वडा समिति काे अध्यक्षमा सीता गुरूङ चयन

एकल महिला काे वडा समिति काे अध्यक्षमा सीता गुरूङ चयन

पालुङटार, माघ २५ पालुङटार नगरपालिका वडा नं. ९ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  । जसकाे अध्यक्षमा सीता गुरूङ चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा…
मानवअधिकारका लागि महिला एकल महिला समुह काे अध्यक्षमा सबिना अधिकारी

मानवअधिकारका लागि महिला एकल महिला समुह काे अध्यक्षमा सबिना अधिकारी

पालुङटार, माघ २४ पालुङटार नगरपालिका वडा नं. ६ मा मानवअधिकारका लागि महिला एकल महिला समुह सबिना अधिकारीकाे अध्यक्षतामा गठन गरिएकाे छ । वडा नं. ६ काे कार्यालय भवनमा सम्पन्न भेलाबाट…
पालुङटार नगरपालिका वडा नं. ७मा  मानवअधिकारका लागि महिला एकल महिला समुह गठन

पालुङटार नगरपालिका वडा नं. ७मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन

गाेरखा, माघ २४ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा एकल महिला ससक्तीकरण तथा समूह गठन कार्यक्रम सम्पन्न भएकाे छ । वडा नं. ७ की वडा सदस्य  एकल महिला भगवती कुमालकाे…
राइनासमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

राइनासमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

लम्जुङ २० माघ । लम्जुङको राइनास नगरपालिका ६, सिम्लेखोलामा ट्याक्टर दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवाल रहेका छन् । इँटा लिन जाँदै गरेको…
६० लाखकाे लागतमा निर्मित वडा कार्यालय भवन मेयर र उपमेयरद्वारा संयुक्त रूपमा उदघाटन

६० लाखकाे लागतमा निर्मित वडा कार्यालय भवन मेयर र उपमेयरद्वारा संयुक्त रूपमा उदघाटन

गाेरखा, माघ २० गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नंं ७ काे वडा कार्यालयकाे नवनिर्मित भवन अाज एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल र उप प्रमुख पम्फा बसेलले संयुक्त रूपमा उदघाटन…
३ वटा लिफ्टिङबाट २२५० घरधुरी लाभान्वित हुने खानेपानी अायाेजनाकाे नगरप्रमुखद्वारा शिलान्यास

३ वटा लिफ्टिङबाट २२५० घरधुरी लाभान्वित हुने खानेपानी अायाेजनाकाे नगरप्रमुखद्वारा शिलान्यास

माघ १८, गाेरखा । गाेरखाकाे पालुङटार वडा नं. १ खाेप्लाङमा भुसुण्डीखाेला खुर्पाजुङ लिफ्टिङ खानेपानी अायाेजना एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले शिलान्यास गर्नुभएकाे छ । पालुङटार बृहत पम्पिङ…
दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

काठमाडौं,माघ १७- सरकारले दूधको मूल्य बढाएको छ । १७ गते  बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको…
एम्नेष्टी नेपाल समूह ७६ गाेरखाकाे साधारण सभा सम्पन्न

एम्नेष्टी नेपाल समूह ७६ गाेरखाकाे साधारण सभा सम्पन्न

माघ १७, गाेरखा । गाेरखा जिल्लमा सन् १९९९ देखि स्थापना भएर मानवअधिकारकाे क्षेत्रमा काम गर्दै अाइरहेकाे बिश्व मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ७६ गाेरखाकाे २० अाैं साधारण सभा अाज सम्पन्न…
जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु

जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु

गोरखा १६, माघ । गोरखाको उत्तरी क्षेत्रमा जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका ३ को डुङलाका ३३ बर्षिय पुरुष पुरमान गुरुङको…
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बाट जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवनहरुको समुद्धघाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बाट जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवनहरुको समुद्धघाटन

माघ १६, गाेरखा । मिति २०७८।१०।१६ गते ११ बजे नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय गोरखाको प्राङ्गणमा नवनिर्मित…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.