प्रतिष्ठानद्धारा महाशिवरात्रि पर्वमा होमनको आयोजना गरिने
दमौली ६ फागुन बेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले विगतका वर्षहरुमा जस्तै यस वर्षको महाशिवरात्रि पर्वमा पनि व्यास २ सफा सडकमा अवस्थित प्रतिष्ठानको कार्यालय तथा आश्रम र व्यास १…