Gorkha Sansar

लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम…
वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दे…
शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका…
भिरबाट खसेर गुरुङको मृत्यु

भिरबाट खसेर गुरुङको मृत्यु

दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि…
गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था…
तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा…
आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन…
अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती अाज बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइएकाे छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी…
पालुङटार नगरपालिकाबाट मंगलबारदेखि श्रम स्वीकृती दिन सुरु

पालुङटार नगरपालिकाबाट मंगलबारदेखि श्रम स्वीकृती दिन सुरु

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले बैशाख १९ गते मंगलबारदेखि बाट श्रम स्वीकृती दिन सुरु गरेको छ । नेपाल सरकारकाे श्रम स्वीकृति अाफ्नै पालिकाबाट दिने नितिबमाेजिम नगरपालिकाले श्रम स्वीकृति दिन थालकाे रोजगार सेवा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.