Gorkha Sansar

पालुङटार ७ मा जसपा काे कमिटी गठन

पालुङटार ७ मा जसपा काे कमिटी गठन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा जनता समाजवादी पार्टीको वडा कमिटी गठन भएकाे छ । प्रदेश सांसद हरिशरण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे एक भेलाले राजकुमार परियारको अध्यक्षतामा वडा…
फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन सरकारकाे सिफारिस

फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन सरकारकाे सिफारिस

काठमाडौं, फागुन १४– आउँदो फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ मा संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस…
नारायण खत्रीकाे अध्यक्षतामा ७५ सदस्यीय  जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गठनसमिति चयन

नारायण खत्रीकाे अध्यक्षतामा ७५ सदस्यीय जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गठनसमिति चयन

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल बिच जिल्ला स्तरीय पार्टी समायाेजन सहित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिकाे अाैपचारिक भेला समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष…
पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता

पालुङ्टार नपा अन्तर्गतका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता भइ जनता समाजवादी पार्टी वडा कमिटि गठन गरिएकाे छ। प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी…
जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच पार्टी समायोजन

जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच पार्टी समायोजन

दमौली, २३ माघ । जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच तनहुँमा पार्टी समायोजन भएको छ । दमौलीमा भएको कार्यक्रममा समाजवादी पार्टीका नेता शिवलाल थापा,देवेन्द्र थापा,कृष्ण घिमिरे ,पानबहादुर घर्ती लगायतले…
ओलीकाे भाषणबाट संघीयताविरोधी एवं राजावादीहरु निराश

ओलीकाे भाषणबाट संघीयताविरोधी एवं राजावादीहरु निराश

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडिबाट गरेको भाषण सुनेर संघीयताविरोधी एवं राजावादीहरु निराश बनेका छन् । प्रधानमन्त्रीले  संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्‍याएपछि राजावादीहरु असन्तुष्ट…
अाज नेपाल बन्दका क्रममा पूर्व मन्त्रीकाे टाउकाेमा फुट्याे

अाज नेपाल बन्दका क्रममा पूर्व मन्त्रीकाे टाउकाेमा फुट्याे

जनकपुर, २२ माघ । प्रचण्ड माधव नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो…
शुक्रबार काठमाण्डाैमा अाेली पक्षद्वारा बृहत् सभा आयोजना

शुक्रबार काठमाण्डाैमा अाेली पक्षद्वारा बृहत् सभा आयोजना

काठमाडौं, २२ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि…
नेकपाकाे अाधिकारिकताका बारेमा

नेकपाकाे अाधिकारिकताका बारेमा

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णुप्रसाद पौडेल महासचिव भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारिक भएको पत्र नेकपाका दुबै समूहलाई पठाएको…
माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक

माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, माघ १२– आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.