Gorkha Sansar

गण्डकी गाउँपालिकाकाे अध्यक्षमा माअाेवादीका तिमिल्सिना र उपाध्यक्षमा काँग्रेसकी अधिकारी निर्वाचित

गण्डकी गाउँपालिकाकाे अध्यक्षमा माअाेवादीका तिमिल्सिना र उपाध्यक्षमा काँग्रेसकी अधिकारी निर्वाचित

गाेरखा- गण्डकी गाउँपालिकाकाे अध्यक्षमा दीपक तिमिल्सिना निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले कांग्रेसका उम्मेदवार हाेमबहादुर रानालाई १ हजार ६७१ मतान्तरसहित निर्वाचित भएका हुन् । राना निवर्तमान पालिका अध्यक्ष…
पालुङटारमा राेकिएकाे मतगणना पुनः शुरू, कस्ताे छ अहिलेसम्मकाे अवस्था हेर्नुहाेस

पालुङटारमा राेकिएकाे मतगणना पुनः शुरू, कस्ताे छ अहिलेसम्मकाे अवस्था हेर्नुहाेस

गाेरखाकाे पालुङटार नगरपालिका मा मतगणना भइरहँदा एउटा बुथकाे एउटा मतपेटिकामा एउटा शिल नभएकाे पाइएपछि राेकिएकाे मतगणना पुनः सुचारू भएकाे छ । नगरपालिकाकाे वडा नं. ६काे मतगणना गर्ने क्रममा एक बुथबाट…
पालुङटारकाे मतगणना अन्तिम चरणमा पुग्दै गर्दा स्थगित

पालुङटारकाे मतगणना अन्तिम चरणमा पुग्दै गर्दा स्थगित

गाेरखाकाे पालुङटार नगरपालिका काे मतगणना अन्तिम चरणमा पुगेकाे बेला स्थगित भएकाे छ । वडा नं. ६ काे मतगणना हुँदै गर्दा एउटा मतपेटिकामा एउटा शिल नभेटिएपछि स्थगित भएकाे निर्वाचन अधिकृत गाेकर्णराज…
पालुङटार ५मा जसपाकाे प्यानल निर्वाचित

पालुङटार ५मा जसपाकाे प्यानल निर्वाचित

गोरखा। पालुङटार नगरपालिका नम्बर ५ मा जनता समाजवादी पार्टीको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा जनता समाजवादी बाट उम्मेदवार बनेका दिपक पाण्डे विजयी बनेका हुन् । उनले ८ सय…
पालुङटार ७ काे वडाध्यक्षमा अर्जुन कुमाल बिजयी

पालुङटार ७ काे वडाध्यक्षमा अर्जुन कुमाल बिजयी

गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नं ७ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका अर्जुन कुमाल बिजयी भएका छन् । उनले १०३६ मत प्राप्त गरेका छन । उनीसँगै वडासदस्यहरूमा पम्फा बि क, प्रेम कुमाल…
पालुङटार वडा नं. ४ मा माअाेवादी केन्द्रकाे प्यानल बिजयी, वडाध्यक्षमा पाैडेल

पालुङटार वडा नं. ४ मा माअाेवादी केन्द्रकाे प्यानल बिजयी, वडाध्यक्षमा पाैडेल

गाेरखाकाे पालुङटार नगरपालिकाकाे बिभिन्न वडाहरूकाे मतपरिणाम सार्वजनिक हुने क्रममा वडा नं. ४ मा माअाेवादी केन्द्रका मान बहादुर पाैडेल वडाध्यक्षसहित पूरै प्यानल बिजयी भएकाे छ । पाैडेलले ६३५ मत प्राप्त गरेका…
पालुङटार ८ मा जसपाकाे प्यानल बिजयी, वडाध्यक्षमा हाेप बहादुर नेपाली

पालुङटार ८ मा जसपाकाे प्यानल बिजयी, वडाध्यक्षमा हाेप बहादुर नेपाली

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा डा. बाबुराम भट्टराइ नेतृत्वकाे जनता समाजवादी पार्टी काे प्यानल नै बिजयी बनेकाे छ । वडा नं. ८ का वडाध्यक्ष पदमा हाेप बहादुर नेपाली…
शहिद लखन गाउँपालिकाको वडा नं.१ देखि ९ सम्मको सबै मत गणना कार्य सम्पन्न

शहिद लखन गाउँपालिकाको वडा नं.१ देखि ९ सम्मको सबै मत गणना कार्य सम्पन्न

गाेरखाकाे शहिद लखन गाउँपालिका काे मतगणना कार्य सम्पन्न भएकाे छ । जसमा माअाेवादी केन्द्रका रमेश थापा मगर अध्यक्ष र उपाध्यक्षमा इन्दिरा तिवारी दाेश्राे कार्यकालका लागि निर्वाचित भएका हुन । हालसम्म…
बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत…
बन्दीपुर १ मा नेकपा एमालेबाट शिव श्रेष्ठ वडाध्यक्षमा निर्वाचित

बन्दीपुर १ मा नेकपा एमालेबाट शिव श्रेष्ठ वडाध्यक्षमा निर्वाचित

जेठ २ तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ मा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९०९ मत ल्याएर विजयी भएका हुन्। नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.