माअाेवादी केन्द्रकाे चुमनुब्रीमा पनि जित, जिल्लाभर ९ स्थानीय तहमा सफलता
गोरखा, ६ जेठ : गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिजयी भएसँगै गाेरखाका ११ मध्ये ९ पालिकामा सफलता हात पारेकाे छ । गएराती सम्पन्न मतणनामा माओबादी केन्द्रका गाउँपालिका…