Skip to main content

Gorkha Sansar

अाज राती १२ बजेदेखि माैन अवधी शुरू ः प्रचार प्रसारमा राेक

अाज राती १२ बजेदेखि माैन अवधी शुरू ः प्रचार प्रसारमा राेक

काठमाडौं । बैशाख १० गते हुन गइरहेकाे उपनिर्वाचनकाे अाज राती १२ बजेदेखि माैन अवधी शुरू भएकाे छ । माैन अवधीमा प्रचार प्रशार मा गर्न पाइदैन । बैशाख १० गतेका दिन तनुहँ–१,…
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ सांसद पदबाट निष्काशन

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ सांसद पदबाट निष्काशन

राष्टिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ सांसद पदबाट निष्काशित भएका छन् । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइसंग दुइ कराेड रूपैयाँ  रकम माग गरेकाे अडियाे रेकर्ड बाहिरिएसंगै बिवादित बनेका श्रेष्ठलाइ…
अल्पमतमा परिसकेकाले मार्गप्रशस्त गर्न मुख्यमन्त्री खगराजलाई कांग्रेसको सुझाव

अल्पमतमा परिसकेकाले मार्गप्रशस्त गर्न मुख्यमन्त्री खगराजलाई कांग्रेसको सुझाव

पाेखरा । गण्डकी प्रदेशका ‘वेटिङ चिफ मिनिस्टर’ एवं नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । माओवादीले समर्थन फिर्ता लिएर बाहिरिएसँगै…
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र…
प्रधानमन्त्री दाहालबिरूद्ध मुद्दा लगाउनु राम्राे नभएकाे डा. भट्टराइकाे भनाइ

प्रधानमन्त्री दाहालबिरूद्ध मुद्दा लगाउनु राम्राे नभएकाे डा. भट्टराइकाे भनाइ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु राम्राे नभएकाे बताउनुभएकाे छ प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु हाे । ३ बर्षअघि बाेलेकाे सामान्य कुरालाइ लिएर…
कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी रिहा

कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी रिहा

फागुन ७, २०७९ कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी आज रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा असल आचरण अर्न्तगत उनलाई कैदमाफि सहित रिहा भएका हुन् ।…
दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइयो

दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइयो

फगुन् 1 गतेका दिन देशै भर जनयुद्ध दिवश मनाईएको छ । नेकपा-माओवादी केन्द्रले 2052 साल फागुन 1 गते जनयुद्ध सुरुवात गरेको दिनको सम्झनामा जनक 28औं सधै जनयुद्ध दिवस मनाएको हो…
नेकपा माओवादी केन्द्र गोरखाद्वारा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान

नेकपा माओवादी केन्द्र गोरखाद्वारा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान

गोरखा । नेकपा माओवादी केन्द्र गोरखाले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ । गोरखा सदरमुकाम आईपुगेका  नव निर्वाचित सभामुख धिताललाई जिल्ला पार्टीले सम्मान गरेको हाे । गोरखा क्षेत्र नं.…
पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट

पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट

पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा…
मतदातालाई धन्यवाद दिन घिरिङ पुगे सांसद भण्डारी

मतदातालाई धन्यवाद दिन घिरिङ पुगे सांसद भण्डारी

तनहु ,१९ पुस । तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारी मतदातालाई धन्यवाद दिन घिरिङ पुगेका छन् । सांसद भण्डारीले मंगलबार घिरिङको मनफा , कामधेनु , साबुङ,पुर्कोट जितपुर र…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.