बालेन–रविले लोकप्रियता र शैलीमा मात्र निर्भर रहे भने यो शाेलेको जयविरुको दृश्यजस्तै हुनेछ —प्रेमचन्द्र झा
नेपालको राजनीति सधैं उत्थान र पतनका संकेतले भरिएको छ — कुनै कालखण्डमा पुनर्निर्माण, तेस्रो मार्ग, परिवर्तन, नयाँ युग, नव नेतृत्व अनि भविष्यको आशा देखिएको छ। २०८२ सालको आम निर्वाचनपछि नेपालको राजनीतिक…