Gorkha Sansar

रवि लामिछाने रहेका कारागारको अनुगमन गर्न मानव अधिकार आयोगको टोली भैरहवा पुगे

रवि लामिछाने रहेका कारागारको अनुगमन गर्न मानव अधिकार आयोगको टोली भैरहवा पुगे

काठमाडौं, २६ साउन । पूर्वगृहमन्त्री रवि लामिछाने रहेका कारागारको अवस्था अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ । आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधिसहितको टोलीले कारागारको…
सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

धरान, २६ साउन (सुनसरी) ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।…
कैलाली कारागारमा कैदीबन्दी गणना सुरु, अवस्था सामान्यतर्फ

कैलाली कारागारमा कैदीबन्दी गणना सुरु, अवस्था सामान्यतर्फ

धनगढी, २५ साउन । कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक घटनापछि प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, कति कैदीबन्दी उपचारका लागि बाहिरिएका…
उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

उत्तर कोरियासँग ११–० को हार, एएफसी यू–२० महिला एसियन कपबाट नेपाल बाहिर

काठमाडौं, २५ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा…
सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा जातीय पहिचान, सांस्कृतिक झाँकी…
खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति

खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको…
बडिमालिका मेलामा करिब ५ हजार भक्तजन, नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जनाले सेवा पाए

बडिमालिका मेलामा करिब ५ हजार भक्तजन, नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जनाले सेवा पाए

बाजुरा, २४ साउन । बाजुराको बडिमालिका मेलामा यस वर्ष करिब ५ हजार भक्तजनको उपस्थितिसँगै नेपाली सेनाले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २० गतेदेखि…
इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु

इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु

सुनसरी, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५…
मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ

मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ

विराटनगर, २४ साउन । मोरङको उर्लाबारीबाट शनिबार बिहान अस्पतालबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई झापा गाउँपालिका–५ मेचे…
कैलाली कारागारमा झडप, १ मृत ४७ घाइते — गृहमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाए

कैलाली कारागारमा झडप, १ मृत ४७ घाइते — गृहमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाए

काठमाडौं, २४ साउन । कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । शुक्रबार राति धनगढी–४ का भरत चौधरीको मृत्यु हुनेगरी भएको झडपपछि…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.