बन्दीपुरमा बन्ने सिसाकाे भ्यु टावर यस्ताे हुनेछ
गाेरखा संसार बन्दिपुर प्राकृतिक मनोरमता र सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको छ। बन्दिपुर गाउँपालिकाको सम्पदाहरु झल्कने गरि वडा नं. ४ मा अवस्थित टुडिखेलमा ४०० मिटरको भिरमा शहासिक तर सुरक्षित रुपमा प्राकृतिक…