Gorkha Sansar

समाचार

आँबुखैरेनी चोकमा पनि स्थानीय युवाहरुद्धारा सरकार विरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन ।।

आँबुखैरेनी चोकमा पनि स्थानीय युवाहरुद्धारा सरकार विरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन ।।

  आँबुखैरेनी, जेष्ठ ३० । सरकार विरुद्ध देशव्यापी प्रर्दशन भैरहेको बेला तनहुँको आँबुखैरेनी चोकमा पनि स्थानीय युवाहरुले आज शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा…
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री बितरण

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री बितरण

गोरखा संसार जेठ २९,गोरखा गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा सुत्केरी महिलाहरुका लागि पोषण सामग्री बितरण गरिएको छ । वडा कार्यालयको आर्थिब वर्ष २०७६÷०७७ को बिनियोजित रकमबाट धुवाँकोट स्वास्थ्य…
MCC  बारे नेकपाकाे धारणा के हेाला ?

MCC बारे नेकपाकाे धारणा के हेाला ?

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएकाे भेटका क्रममा २ अध्यक्षले एमसीसीका…
माइमनकामना टोल बिकासको उदाहरणीय कार्य, बिद्यालय पढने बिद्यार्थीहरुको बिवरण संकलन गर्दै

माइमनकामना टोल बिकासको उदाहरणीय कार्य, बिद्यालय पढने बिद्यार्थीहरुको बिवरण संकलन गर्दै

गोरखा संसार जेठ २५,गोरखा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएको लामो समय भएको र बिद्यालय बन्द भएसँगै बिद्यार्थीहरु अन्योलमा परेका बेला गोरखाको पालुङ्टार नगरपालिका वडा नं.…
सामुदायिक सिकाई केन्द्रद्धारा क्वारेन्टिनलाई सहयोग

सामुदायिक सिकाई केन्द्रद्धारा क्वारेन्टिनलाई सहयोग

गोरखा संसार जेठ २२,गोरखा गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ स्थित अकला मा.वि.मा निर्मित क्वारेन्टिनको लागि धुुवाँकोट सामुदायिक सिकाइ केन्द्रले आवश्यक सामग्री हस्तान्तरण गरेको छ । केन्द्रले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक…
भारतबाट गाेरखा अfउनेकाे संख्या सय पुग्याे

भारतबाट गाेरखा अfउनेकाे संख्या सय पुग्याे

गाेरखा संसार जेठ १५, गाेरखा । रोजगारीका लागि भारतका बिभिन्न स्थानहरूमा रहेका एक सय जना गाेरखाका व्यक्तिहरू गाेरखा अाइपुगेका छन् । भारतले रेलवे सञ्चालन गरेदेिख जेठ १५ गतेसम्ममा बिभिन्न नाकाहरूबाट…
दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

जेठ १४, बुटवल  ।   दुई दिन यता दलित समुदायका एक  युवा र  एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही…
सामुदायिक वनद्धारा राहत प्रदान

सामुदायिक वनद्धारा राहत प्रदान

तनहुँ जेठ ७, तनहुँको देवघाट गाउँपालिका–३ स्थित अकला सामुदायिक वन उपभोक्ता समितिले आफ्ना सबै उपभोक्तालाई राहत वितरण गरेको छ । समितिको कोषबाट दुई/दुई बोरा चामल, दुई/दुई प्याकेट न्यून र तेल…
विदेशबाट आएका ४१ जना क्वारेन्टाइनमा

विदेशबाट आएका ४१ जना क्वारेन्टाइनमा

अमरराज नहर्की/तनहुँ समाचारदाता तनहुँ, जेठ ७ गते । तनहुँमा बन्दाबन्दीका क्रममा विदेशबाट आएका ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका रहेका छन् । बङ्गालादेशबाट एक…
अधिकारीद्वारा विपन्न वर्ग, सुरक्षाकर्मी, प्रहरी र स्वास्थ्यकर्मीहरुका लागि २०० थान मास्क सहयोग ।।

अधिकारीद्वारा विपन्न वर्ग, सुरक्षाकर्मी, प्रहरी र स्वास्थ्यकर्मीहरुका लागि २०० थान मास्क सहयोग ।।

आँबुखैरेनी, २३ बैंशाख । तनहुँ आँबुखैरेनीका दुई युवा समाजसेवीलाई २०० थान मास्क सहयोग प्राप्त भएको छ । काठमाण्डौंमा मेडिकल सप्लायर्सका रुपमा काम गर्दै आउनुभएका सागर अधिकारीको पूरानो घर आँबुखैरेनी भएकोले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.