Skip to main content

Gorkha Sansar

अर्घाखाँचीमा ११४ मिमी, दाङ, रुपन्देही र नवलपरासीमा पनि भारी वर्षा; नदी आसपास सतर्कता अपनाउन आग्रह

अर्घाखाँचीमा ११४ मिमी, दाङ, रुपन्देही र नवलपरासीमा पनि भारी वर्षा; नदी आसपास सतर्कता अपनाउन आग्रह

 काठमाडौं, १९ साउन । देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा लगातार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मध्यमदेखि धेरै भारी वर्षा मापन गरिएको छ। अर्घाखाँचीमा सबैभन्दा…
उखु अनुदान रोकिँदा किसान आक्रोशित, भदौ ८ देखि आन्दोलनको चेतावनी

उखु अनुदान रोकिँदा किसान आक्रोशित, भदौ ८ देखि आन्दोलनको चेतावनी

रौतहट, गत आर्थिक वर्षको उखु अनुदान रकम अझै नपाएपछि रौतहटका किसानहरू आक्रोशित भएका छन् । सरकारले असार मसान्तभित्र भुक्तानी दिने वाचा गरे पनि प्रति क्विन्टल ७० रुपैयाँ दरको १ अर्ब…
हेटौंडा–काठमाडौं छोटो सडक पहिरोले अवरुद्ध, यातायात ठप्प

हेटौंडा–काठमाडौं छोटो सडक पहिरोले अवरुद्ध, यातायात ठप्प

हेटौंडा, १८ साउन । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा आइतबार दिउँसो करिब ४ बजे ठूलो पहिरो खस्दा हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं…
उदयपुरमा १३२ मिलिमिटर वर्षा, त्रियुगा नदीको सतर्कता तह पार : डुबानको जोखिम

उदयपुरमा १३२ मिलिमिटर वर्षा, त्रियुगा नदीको सतर्कता तह पार : डुबानको जोखिम

१८ साउन, उदयपुर / उदयपुरमा पछिल्लो २४ घण्टामा अत्यधिक वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाटस्थित वर्षा मापन केन्द्रमा १३२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन…
मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने

  काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । लामाले राजीनामा गर्न लागेका हुन् भन्ने जानकारी…
दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग

दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग

दशैं आउन अब झन्डै २ महिना मात्रै बाँकी रहँदा पूर्वी नेपाल जाने मुख्य लाइफलाइन मानिने बीपी राजमार्गको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । वर्षासँगै पहिरोले बाटो बिग्रिएको छ भने…
लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन

लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन

राजविराज, सप्तरी । राजविराज नगरपालिकाको ब्लक र बिटौरी क्षेत्रमा झण्डै ६५ वर्षदेखि लालपुर्जाको प्रतीक्षामा रहेका पाँच हजारभन्दा बढी पीडित परिवारले पुनः आन्दोलन चर्काउने भएका छन् । लामो समयदेखि जग्गाको स्वामित्व…
रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद

रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘खुल्ला आँगन’ नामक साप्ताहिक संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीले…
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

काठमाडौं, १५ साउन ।  झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा अवस्थित सहकारीमा…
दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

दीपेन्द्र ऐरीको ऐतिहासिक उपलब्धि, टी–२० अलराउण्डरमा दोस्रो स्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा विश्व दोस्रो स्थानमा उक्लिएका छन्। एक स्थान उक्लिंदै दीपेन्द्र दोस्रो स्थानमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.