Skip to main content

Gorkha Sansar

त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्रै १ करोड ६७…
किरा, बाँदरपछि हावाहुरीको मार, भोजपुरमा मकैखेती संकटमा

किरा, बाँदरपछि हावाहुरीको मार, भोजपुरमा मकैखेती संकटमा

भोजपुर, २१ साउन । अविरल वर्षासँगै आएको हावाहुरीले भोजपुरमा पाक्न लागेको मकैबालीमा ठूलो क्षति पुर्‍याएपछि किसान गहिरो चिन्तामा परेका छन् । भर्खरै दाना भरिन थालेको मकैबाली लडेपछि अब पशुचौपाया खुवाउने…
बाबा, अब कहिल्यै विषादी खाँदिनँ’ : सानो भूलले बालकको जीवन संकटमा

बाबा, अब कहिल्यै विषादी खाँदिनँ’ : सानो भूलले बालकको जीवन संकटमा

 चितवन, २१ साउन । भविष्य बनाउने सपना बोकेर काभ्रेबाट हेटौंडा पुगेका हरिराम शर्मा (नाम परिवर्तन) आजकल अस्पतालको ICU कक्षबाहिर रात काटिरहेका छन् । व्यवसायिक खेतीको लागि ल्याइएको विषादी सानो छोराले…
समाजमा भ्रम नफैलाउनुस्, बहुविवाह वैध हुँदैन : कानूनमन्त्री चौरसिया

समाजमा भ्रम नफैलाउनुस्, बहुविवाह वैध हुँदैन : कानूनमन्त्री चौरसिया

काठमाडौं, २१ साउन ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने तयारी गरिएको भन्ने चर्चा झुटो भएको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै…
झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा, २१ साउन २०८२ — झापाको गौरादह नगरपालिका–४ जोरघरेमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार ५४ वर्षीया…
५ करोडभन्दा बढी ठगी गरी सहकारीका अध्यक्षसहित ७ जना फरार, मुद्दा दायर

५ करोडभन्दा बढी ठगी गरी सहकारीका अध्यक्षसहित ७ जना फरार, मुद्दा दायर

काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिका–१० स्थित न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरूले करिब पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार भएका छन् ।…
१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ । हाल परीक्षा नियन्त्रण कार्यालयमा नतिजा प्रकाशनको अन्तिम तयारीसहित बैठक बसिरहेको छ । २१ वैशाखदेखि सञ्चालन…
वडाध्यक्षको जिम्मामा सिन्धुली फर्किए पोखरामा भेटिएका हायू परिवार

वडाध्यक्षको जिम्मामा सिन्धुली फर्किए पोखरामा भेटिएका हायू परिवार

काठमाडौं, १९ साउन । सिन्धुलीबाट सम्पर्कविहीन बनेका  हायू परिवार अन्ततः पोखराबाट आफ्नो थातथलो फर्किएका छन् । उनीहरूलाई वडाध्यक्षको जिम्मामा सिन्धुली पठाइएको हो । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मामा…
संघीय सेवा विधेयकको त्रुटिमा दोष निर्धारणमै कांग्रेस–एमाले विभाजित

संघीय सेवा विधेयकको त्रुटिमा दोष निर्धारणमै कांग्रेस–एमाले विभाजित

काठमाडौं, १९ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्षसहित संसदको विशेष छानबिन समितिले प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनको पहिलो बुँदामा सबै सदस्यहरू सहमत भए पनि दोष…
प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने

प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने

काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता पठाइएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.