संसद बिघटनकाे बिराेधसहित ७ जना मन्त्रीले दिए राजीनामा
काठमाडौं– प्रतिनिधीसभा बिघटनसंगै बिघटनकाे बिराेधसहित ७ जना मन्त्रीले ले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव…