युवा समाजसेवी तथा स्थानीय नेता द्वोयद्धारा मृगौंला पिडीतलाई डाईलासिसको लागि यातयातको सेवा निःशुल्क ।।
आँबुखैरेनी, ५ बैंशाख । आँबुखैरेनी गाँउपालिकाका दुई जना युवा समाजसेवी तथा स्थानीय नेताले मृगौंला रोगका एक बिरामीलाई डाईलासिसको लागि यातयातको सेवा निःशुल्क उपलब्ध गराईदिएका छन् । २ वर्ष अघि दुबै…