कोभिडको महामारीलाई मध्यनजर राख्दै पालुङ्टारमा आइसोलेसन निर्माण
गोरखा, १६ बैशाख गोरखाको पालुङ्टार नगरपालिकाले कोेभिडको महामारीको अवस्थालाई मध्यनजर राख्दै तयारीको रुपमा आइसोलेसन निर्माण गरेको छ । बिगतको बर्षमा जस्तै कोभिडबाट प्रभावित हुनेको संख्या बढन थालेपछि पूर्व तयारीस्वरूप आइसोलेसन…