एमनेस्टी इन्टरनेसनल नेपाल अन्तर्गत समूह ७६ गोरखा को वार्षिक साधारण सभा सम्पन्न
गोरखा एमनेस्टी इन्टरनेसनल समूह ७६ गोर्खाको २३ औँ वार्षिक साधारण सभा २८ गते शनिबार गोरखाको हरमटारीमा सम्पन्न भएको छ। समूह ७६ गोरखाका संयोजक कमलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा…