एमसीसीकी सीईओले भनिन् : नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं
१६ असोज, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएकी छन् ।…