Skip to main content

Gorkha Sansar

बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर

बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर

हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख…
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका

जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका

काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अनुसार, यो…
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा

बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा

बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर्याएको…
रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो

रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो

काठमाडौं, २९ साउन — राजधानीसहित स्थानीय बजारमा रातो बन्दाको भाउ ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार मात्र थोक मूल्य प्रतिकिलो ५६ रुपैयाँले बढेको छ।…
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक

महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक

कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ । आज बिहान…
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका

भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका

काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन तयार…
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग…
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक

विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३,…
भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’

भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’

बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्। लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी…
त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल

काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्रै १ करोड ६७…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.